हामीलाई फोन गर्नुहोस् 0120-266-078

भिलेज हाउसले सर्ने सहयाता 30,000 येन सम्म सम्झौता गर्छ!

30,000 येन सम्मको क्याशब्याक!
*केही घरहरूमा यो सहायता लागू हुँदैन।

हामीलाई सम्पर्क गर्नुहोस्
Village House
भिलेज हाउससँगको सम्झौताका फाइदाहरू!
भिलेज हाउससँग हस्ताक्षर गरिएका सम्झौताहरूको लागि सर्ने सहायता 30,000 येनसम्म छ *सर्ने सहायता केही घरहरूमा भने लागू हुँदैन
हजुरको भाडाबाट क्यासब्याक पाउनुहोस्!
एक महिनाको भाडा (30,000 येन सम्म) हजुरको पहिलो बिलबाट सहायता रकमको रूपमा काटिनेछ!
प्लस
एक महिनाको निःशुल्क भाडा!

तपाईंको पहिलो महिनाको भाडामा ¥30,000 को सर्पोट लागू गरिन्छ र तेस्रो महिनाको भाडा निःशुल्क हुने भएकाले, अधिकांश अवस्थामा तपाईंले चौथो महिनाबाट मात्र भाडा तिर्न सुरु गर्नुहुन्छ (तेस्रो महिनामा बिल गरिन्छ)।

※केही घरहरूमा भने नि: शुल्क भाडा लागू हुँदैन।

株式会社 サカイ引越センター
① हजुरको आधारभूत सर्ने खर्चमा 20% छुट
② प्रयोग गर्न सजिला कार्डबोर्ड बक्सहरू, ह्याङ्गर केसहरू र जुत्ता बक्सहरू निःशुल्क
Sakai EC वेबसाइटमार्फत दर्ता गरेमा "Panda Selections" मा प्रयोग गर्न 1,000 येन भाउचर!
*जापानी सोधपुछहरूको लागि मात्र सहायता उपलब्ध छ।
र, अवश्य
कुनै डिपोजिट, की-मनी,
नवीकरण शुल्क, वा ब्रोकर शुल्क * सम्झौताको विषयको आधारमा, हामीलाई डिपोजिट आवश्यक पर्न सक्छ।
0येन
यदि सर्न चाहनुहुन्छ भने, भिलेज हाउस प्रयास गर्नुहोस्!
अब हजुरको अवसर हो!!
हामीलाई सम्पर्क गर्नुहोस्
प्रमोशनको विवरण
30,000 येन भाडा क्याशब्याक बारे

तपाईंको पहिलो बिलबाट सीधै 30,000 येन सम्मको भाडा छुट प्रदान गरिन्छ।
उदाहरण - यदि हजुर 9/15 मा 45,000 येनको मासिक भाडासहितको अपार्टमेन्टमा सर्ने हो भने, तपाईंको प्रारम्भिक भुक्तानी यस प्रकार हुनेछ:
प्रोरेटेड पहिलो महिनाको भाडा (सेप्टेम्बर): 24,000 येन + दोस्रो महिनाको भाडा (अक्टोबर): 45,000 येन = कुल: 69,000 येन  
क्यासब्याक प्रोमोसन घटाउनुहोस्: -30,000 येन
प्रारम्भिक लागतको योगफल: 39,000 येन 
*आगो बीमा अलग्गै चार्ज गरिनेछ।
*केहि घरहरूमा मुभिंग सपोर्ट लागू हुँदैन।

हामीलाई सम्पर्क गर्नुहोस्
हामीलाई सम्पर्क गर्नुहोस्
0120-266-078